जेठ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ३ को संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रदेश ३ को आज बस्न लागेको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्