जेठ २४, काठमाडौं ।
जेलमुक्त भएपछि बालकृष्ण ढुंगेल पहिलोपटक गृहजिल्ला ओखलढुंगा पुगेका छन् ।
जेलबाट छुटेपछि पहिलोपटक गृहजिल्ला पुगेका ढुंगेललाई ठाउँठाउँमा स्वागत गरिएको छ ।
ढुंगेललाई स्थानीयले नागरिक सम्मान गरेका छन् ।
नागरिक सम्मान ग्रहण गर्दै ढुंगेलले आफ्नो बाँकी जीवन जनताको सेवामा खर्चिने बताएको छ ।