समाचार

गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लाग्दा प्रहरी फन्दामा

जेठ २१, काठमाडौं । महानगरीय प्रहरी वृत्त, लैनचौर सोह्रखुट्टेले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनार छन् ।