समाचार

उपचार गरेर आएको भोलिपल्टै राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

जेठ २०, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि फेरि अस्पताल भर्ना भएका छन् । घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।