समाचार

अर्जेन्टिनाले हार्दा एक समर्थकले गरे आत्महत्या

असार १०, काठमाडौं । बीबीसी फिफा विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि घरबाट बेपत्ता भएका एक भारतीय युवक मृत भेटिएका छन् । केरलाका ३० वर्षीय डिनू एलेक्स अर्जेन्टिनाले क्रोएसियासँग हारेपछि घरबाट बेपत्ता