असार १०, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गीत एल्बम ‘प्रणय’का साथै ‘अतिरिक्त’ उपन्यासको एक कार्यक्रमकाबीच विमोचन गरेका छन् । राजधानीमा शुक्रबार आयोजित विमोचन कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले कला संस्कृतिको