समाचार

लियोनल मेस्सीले बाख्रासँग फोटो खिचाएपछि रोनाल्डोसँग दाजेर ‘मजाक’

असार १०, काठमाडौं । विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए । पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका