असार ८, काठमाडौंं । क्रोएसियासँग पराजित भएसँगै साविकको उपविजेता अर्जेन्टिना जारी विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । गएराति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गर्यो ।