समाचार

भक्तपुरमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

असार ८, काठमाडौंं । भक्तपुरको सानोठिमीमा शुक्रबार बिहान ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापाको