साउन २०, काठमाडौं । पहिरोका कारण गोरखाको धार्चे गाउँपालिका-७ लापुस्थित खानीगाउँका ७२ घरधुरी जोखिममा परेका छन् । अविरल वर्षका कारण आइतबार बिहान बस्ती नजिकैको जङगाङ डाँडामा पहिरो जाँदा जोखिम बढेको