साउन १८, काठमाडौं । स्थानीय निर्वाचनको झण्डै डेढ वर्षपछि काभ्रेको धुलिखेल नगरपालिकाले आफ्नो मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । काठमाडौको सोल्टी होटलमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एप्समा