समाचार

एकदिवसीय खेलमा कप्तान पारस खड्काको अर्धशतक

साउन १८, काठमाडौं । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । पारसले ६५ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५० रन बनाएका हुन्