समाचार

सयौजनालाई ठगी गरेको आरोपमा तीन जना महिला पक्राउ

साउन १७, काठमाडौं । दलितमैत्री गरिवी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै सयौजनालाई ठगी गरेको आरोपमा प्रहरी तीनजना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनको