साउन २०, काठमाडौं । गोल डट्कमबाट म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका डिफेन्डर येरी मिनालाई किन्ने चासो देखाएकोमा अब पछि हटेको छ । कोलम्बियाली खेलाडी मिना बार्सिलोनामा निराशाजनक प्रदर्शनपछि क्लब छोड्न खोजिरहेका छन् ।