साउन २०, काठमाडौं । थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ । प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी (कप्तान),