समाचार

भन्सार छलेर ल्याएको सामान बरामद

साउन २३, काठमाडौं । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अवैध रुपमा भन्सार छलेर ल्याएको दुई लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा मंगलबार भन्सार छलेर