साउन २४, काठमाडौं । एजेन्सी इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एथ्लेटिको बिल्बाओबाट गोलकिपर केपा एरिजाबालागालाई कीर्तिमानी रकममा भित्र्याएको छ । चेल्सीले २३ वर्षका गोलकिपर केपालाई ७१ मिलियन पाउण्डमा ल्याएको हो