समाचार

डाइनासोरको बानीका बारेमा आश्चर्यजनक खुलासा

साउन २५, काठमाडौं । एजेन्सी वैज्ञानिकहरूले धर्तीमा लाखौं वर्षअघि घुम्ने डाइनासोरको बानीका बारेमा आश्चर्यजनक खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार, मानिस जस्तै डाइनासोर पनि सुगन्धित चीजको सोख राख्थे । अमेरिकाको ओरेगन