साउन २३, काठमाडौं । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० भानुचोकमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । दुर्घटनामा