साउन २३, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खराव वातावरणीय कानूनका कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको प्रतिक्रिया दिएका छन् । क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगो नियन्त्रण बाहिर