समाचार

वैदेशिक रोजगरी; विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थाले, २ युक्रेनी नागरिक पक्राउ

साउन ३१, काठमाडौं । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् । वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै