साउन ३१, काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठी लगायतका नेताहरू आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्दैछन् ।