साउन ३०, काठमाडौं । बलिउड नायक सलमान खानलाई काठमाडौं ल्याउँछु भनेर ठगी गरेको आरोप लागेका ओडिसी नेपालका सञ्चालक सिमान्त गुरुङ बैंकिङ कसुर मुद्दामा जेल चलान भएका छन् । सलमान खानलाई