समाचार

सिंहदरबारमा नाङ्गै विरोध गर्नेहरुले विषयवस्तु बुझेर विरोधमा उत्रिएका होइनन् : प्रधानमन्त्री

भदौं ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न आग्रह गरेका छन् । उनले संविधान पालना गराउन सरकार