समाचार

नगरप्रमुख रामचन्द्र जोशीद्धारा तलब भत्ताबाट विपन्न परिवार र विधार्थीलाइ सहयोग

भदौ ४, काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवार र विधार्थीलाई सहयोग गरेका छन् । नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा