समाचार

टुङ्गियो नेकपाका दुई विद्यार्र्थीको एकता, ४९९ सदस्यीय केन्द्रीय कमिटी

भदौ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको करिब टुंगो लागेको छ । पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत