समाचार

यौनजन्य हिंसा रोक्न साझा अभियान सुरु

भदौ ७, २०७५ काठमाडौं । यौनजन्य अपराध र हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा आजदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान