समाचार

वानेश्वर र कोटेश्वरमा बन्ने भो कलंकीको जस्तै अण्डरपास वे, ५ स्थानमा ओभरहेड ब्रिज

भदौ ७, २०७५ काठमाडौं । चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै अण्डरपास वे वानेश्वर र कोटेश्वरमा बनाउने प्रकृया अघि बढेको बताइएको छ । विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल