पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ कलुवापुर नजिक मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्तनगरपालिका१८ खैरभट्टीका करिब ३२ वर्षीय हरिश भट्ट हुन ।
उनी उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा कार्यरत थिए ।