समाचार

श्रीमतिको मृत्युपछि पुरुषलाई पनि एकल भत्ता

इलाममा एकल पुरुषलाई भत्ता दिन सुरु गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । समाचारमा अब श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्दा पनि