समाचार

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच भएको खुलासा

काठमाडौं । त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच शिर्षकको समाचारलाई आजको नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । समाचारमा ०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय