धादिङकी एक महिलाको राहदानी बनाउँदा गम्भीर लापरवाही गरेको समाचार आजको नागरिक दैनिकले मुख्य प्राथमिकताका साथ छापेको छ । गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछानेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला