काठमाडौं । अब महिलाले् सुत्केरी विदा करिब एक वर्ष पाउने भएका छन् । याृ समाचार आजको कान्तिपुरमा दैनिकमा छ ।
समाचार अनुसार संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म सुत्केरी बिदा पाउने व्यवस्था गरेको हो ।
