समाचार

महिला हिंसा र बलात्कारका घटना अन्त्य गर्न माग

    सञ्जालद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा रुपन्देही, झापा, चितवन, हेटौँडा, सिरहा, सप्तरी, पोखरा र कञ्चनपुरलगायतका जिल्लामा बलात्कारका घटना दिन प्रतिदिन बढ्दै गएको भन्दै दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग