समाचार

साहनीमाथि भएको दुव्र्यवहारको संघसंस्थाहरूद्धारा आपत्ति

वरिष्ठ अधिवक्ता, साहित्यकार एवं पत्रकार सेनानी दिल साहनीमाथि बुटवलमा भएको दुव्र्यवहारप्रति उद्योगी, नागरिक समाज, वार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायत  संघसंस्थाहरूले आपत्ति जनाएका छन् । उनीहरूले मंगलबार संयुक्त विज्ञप्ती जारी