समाचार

कम्युनिस्ट पार्टीको विकल्प खोज्छन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले परिणाम देखिने काम नगरे सिद्धिने खतरा रहेको बताएका छन । स्थानीय तहदेखि केन्द्रसम्म जनताको सर्मथनप्राप्त सरकारले काम गर्न नसकिए कम्युनिष्टको विकल्प