काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नेपालको भ्रमण गर्ने भएका छन् । नोभेम्बरको अन्तिम साता उनको भ्रमण हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । स्रोतका अनुसार उच्चस्तरीय भेटघाट हुने