समाचार

मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको छः राष्ट्रपति भण्डारी

  काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छिन्।   प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई शनिबार राष्ट्रपति कार्यालयमा नै