समाचार

संघीय संसदको वर्षे अधिवेशन आजबाट अन्त्य

  काठमाडौं । संसद् सचिवालयको संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को वर्षे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ