समाचार

वामदेवलाई सांसद बनाउने बारे पार्टीभित्र छलफलै भएको थिएनः पोखरेल

उपप्रधानमन्त्री इश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको दावी गरेका छन् । पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले