राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान समयमा देशको परिस्थिती जटिल बन्दै गएको बताएका छन् महतोले यस सरकारबाट अनेकन अपेक्षा रहेतापनि सरकारले केहि गर्न नसकेको आरोप लगाए