नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चक्रप्रसाद वास्तोलाको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने भएको छ । असोज २८, २९ र ३० गते पार्टीको केन्द्रीय कार्यायल र मातहतका सबै कार्यालयहरुमा