विपी राजमार्ग मर्मतका लागि जापानले ११ अर्ब सहयोग गर्ने

६ कार्तिक २०७५, मंगलवार १२:४०

जापान सरकारले भूकम्पबाट क्षति पुगेको विपी राजमार्ग मर्मतका लागि अनुदान प्रदान गर्ने भएको छ । जापान सरकारले नेपाललाई अनुदानस्वरुप करिब ११ अर्ब रुपैयाँ प्रदान गर्न लागेको हो ।

जापानले प्रदान गर्ने १ हजार ४७ मिलियन जापानी येन ९१० अर्ब ९५ करोड १६ लाख० रुपैयाँ अनुदान स्वीकार गर्ने सम्बन्धि सम्झौतामा बिहीबार हस्ताक्षर हुने अर्थ मन्त्रालले जनाएको छ ।