समाचार

३५ दिनभित्र मेलम्चीको काम सम्पन्न

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७। ३ किमी बाँकी छ। सुरुङभित्रको ढलान गर्न २९ प्रतिशत बाँकी रहेको छ लगातार काम हुन सके ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी