समाचार

घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ, १९ लाई मुद्दा

सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर घुस लिन छाडेनन्। अन्नपूर्ण पोस्ट मा खबर छ प्रधानमन्त्री कार्यालयले परिपत्र