समाचार

निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको मा आक्रोश

मानव अधिकारकर्मीहरुले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको