समाचार

नवलपरासीको कावासोतीमा लाखौँ ठगेर दम्पति फरार

  नवलपरासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएका छन्। दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले १ करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध