पोखराको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने याम्दीकै २५ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले विहीबार पक्राउ गरेको छ । श्रेष्ठले मंगलबार बालिकालाई ललाइ फकाई एकान्तमा लगेर अस्वभाविक क्रियाकलाप गरेको पीडित