समाचार

बलात्कारीलाई बचाउन खोज्दा दुई डाक्टर निलम्बित

  काठमाडौँ । बलात्कृत बालिकाको मेडिकल रिपोर्टमा बलात्कार नभएको आशय आउने गरी मेडिकल रिपोर्ट तयार गर्ने दुई डाक्टर निलम्बित भएका छन् ।     जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक