सहचालकले चलाएको ट्रकले शुक्रबार बिहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा तीन पैदलयात्रीको मृत्यु भएको छ । लोलाङ माइक्रोपार्कनजिकैको मेट्रो ट्रेडर्समा सिमेन्ट झारेर फर्कने क्रममा ना६ख ७८२६ नम्बरको १२ पांग्रे